कोरोनाबाट रुपन्देहीमा थप एक जनाको मृत्यु

६ कात्तिक, बुटवल । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट रुपन्देहीका थप एक जनाको मृत्यु भएको छ ।

कञ्चन गाउँपालिका–३ कि ४८ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालमा बिहीबार विहान मृत्यु भएको छ । ४ कात्तिकमा अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण भएको बिहीबार मात्र पुष्टि भएको थियो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *