इ.प्र.का. लहानलाइ ने.बि.संघ लहानले आन्दोलन घोषणाको चेतावनी ।

तराई फिलिक्स कार्तिक ९ गते
लहान । जिल्ला सिरहा लहान नगरपालिका बासी सन्तोष यादको घरमा राती अन्दाजी १०:३० बजेको समयमा आज्ञात समुहले डकाको शैलिमा आएर धरिलो हथियार प्रयोग गरि गम्भीर घाइते बनाइ थप उपचार्को लागि बिराटनगर होस्पिटलमा उपचार भ इ रहेको सन्तोष यासबको दोषीलाई कार्वाहीको लागि आफ्न्तले मुद्दा दर्ता गर्नको जादा मुद्दा गर्ता नगेको खण्डमा ने.बि. संघ र नेपाल तरुण दल लहानले संयुक्त आन्दोलनको घोषणा गरेको छ।

    घोषणा संगै ने.बि.संघ मधेस प्रदेश काएय समिती सदस्य,ने.का.का युवा तथा खेलकुद बिभाग मधेस प्रदेश सरोज कुमार यादबले आफ्नो फेसबुक स्टाटस मार्फत लेखेका थिए अबको २४ घन्टा भित्र दोषीलाई कार्वाही गर्दैन भने भोलि परसिदेखी जिल्ला भरी आगो बल्छ र यसमा नोक्सानी कहि कतै भयो भने जिम्मेवारी स्थानीय प्रहरी र राज्यले लिनुपर्छ ।

जिल्ला अध्यक्षले भने हाम्रो माग थियो दोषी माथी कार्वाही हुनुपर्छ , जुन हिसाबले आक्रमण भाको छ त्यो हिसाबले कानुन निकायमा त्यो उच्च तहको हिसाबले वाहालाइ कार्वाही हुनुपर्छ ,तर डिएसपी सरले भन्नुहुन्छ म यस्तो किसिमले दर्ता गर्दिन्छु त्यसतो किसिमले थुनिदिन्छु तपाइहरु आफुमा मिलाउनुस मिलापत्र गर्नुस तर हामी कदापि यो कुरा मान्दिन र साङ्घाती हमला भाछ त्यो किसिमले कुन मुद्दामा हुन्छ ज्यान मार्ने हुन्छ कि के हुन्छ भन्दै गर्जिएका थिए जिल्ला अध्यक्ष र त्यसपछि चेतावनी समेत दिएका हुन भोलि पर्सि देखि लहान लगायत धनगडी ,गोलबजार ,मिरचैया र जिल्लाका विभिन्न ठाउमा हाम्रो ने.बि.संघ बाट सश्क्त आन्दोलनको घोषणा गर्दछु भन्दै अध्यक्षले आक्रोश पोखेका हुन् ।

ने.का.का जिल्ला सचीव शैलेन्द्र यादले भने सबै भन्दा पहिले कानुनी राज्यमा बिश्वाश गर्ने हो कानुनि राज्य र बिधिको शासन भएन भने आराजता निम्तिन्छ।त्यो आराजक्ता न निम्तिएर सबै ब्यक्ती कानुनको परिधी भित्र रहनु पर्छ भनेर नेपाल विद्यार्थी संघको भाइ सन्तोष यादब माथी जो रातिको समयमा १०:३० बजेको समयमा एकलै सुती रहेको अबश्थामा एक समुहले आक्रमण गरे उनलाइ निर्घात मर्नासन कुटपिट गरेको छ र अहिले पनि उसको अबस्था राम्रो छैन त्यो कुरा हाम्रो नेबिसङ्घको तर्फबाट डिएसपी सरलाइ हार गुहार आग्रह समेत भाइहरुले कुरा गर्दा पनि आजपनी मुद्दा दर्ता भको पनि छैन त्यस कारण नेबिसङ्घ जिल्ला कार्य समिति सिरहाले बाध्य भएर यो न्यायको लागि आन्दोलन गर्नु परेको छ र यो मुद्दा अभिलम्ब दर्ता गरि कानुन बमोजिम दोषीलाई कार्वाही गर्नुस र यति गर्नु भएन भने नेबिसङ्घले घोषणा गर्नु भएको छ नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति अ ज्ञ बद्ध र साथ समर्थन रहने छ।

भने ने.का.का जिल्ला सदस्य रामगणेश दासले भन्नुभयो पडित पक्षको माग थियो ज्यान मार्‍ने उधोग तर डिएसपिको सरको भनाइ थियो अभद्र मुद्दा दर्ता गर्छु त्यसै शिलसिलामा कहाबाट के राजनितिक छ त्यो भगवान जानोस कसैलाई थाहा छैन मल,लाग्छ कतै न कतै केही छ र सन्तोष भाइ आफ्नो फारममै खाना खादै गरेको अबस्थामा आक्रमण भएको छ भन्दै कानुन सबैको लागि बराबर छ त्यसैले दोषीलाई कार्वाही गर्नुस भन्दै बाघ जस्तै गर्जिएर जवाफ दिएका छन् ।

लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
                   तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *