बसको ठकरले एक जनाको घट्ना स्थलमै मृत्यु

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रमोद थारु सप्तरी २२ गते जेष्ठ  । पुर्ब बाट पछिम तर्फ जाँदै गरेको ना ४ ख ६०६३ नम्बरको मा शेराबाली बसको आगाडीको टायर पड्किदा बस अनियन्त्रित भइ  सप्तरीको सुरुङा न पा वडा ६ श्रीपुर क्रेसर नजिकको कल्भटमा ठोक्किएर छ।


अन्दाजी ४:३५ बजे दिउँसो बसको टायर पड्किदा अनियंत्रित भइ कल्भटमा ठोक्किदा उक्त कल्भटमा बसेको २ जानालाइनै ठोकिन पुगेको  छ बस ठोकीदा कल्भटमा बसेको  ऐकजानको घटनास्थलमै मृत्यु भएको छ भने ऐक जना गमभिर घाइते भएको छ घाइतेको प्रादेसिक अस्पताल लहानमा उपचार भइरहेको छ भने बसमा सबार २५ जना यात्रु मध्ये आगाडी बसे ऐक जनाको अवस्था चिन्ता जनक छ निजको सप्तरिसि अस्पतालमा उपचार भइरहेको छ।

यात्रुमध्ये  तीन चारजनालाइ सधारण चोटपट्क लगेको हुदा सामान्य उपचार पछि घर फर्केको छ
मृतकको लासलाई गजेन्द्र अस्पताल राजबिराज लागिऐको छ भने सबको पहिचान खुल्न सकेको छैन


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ