बाबू साहेव बलामिको निर्देशनमा ” देवबाणी ” मंसिर ७ मा अल्ल नेपाल रिलिज।
तराई फिलिक्स कार्तिक ११ आइतबार
अनिजा इन्टरटेनमेन्ट प्रा.लि. र मौसम फिल्मस प्रोडक्सनको ब्यानरमा नेपाली फिल्म “देवबाणी ” निर्माण भएको छ भने बावु साहेव बलामिले निर्दशन गरेको छ ।
यस फिल्ममा मुख्य कालाकार कुन्दन भारद्वाज, अनुजा लेप्चा, सुनिल थापा, रवीन्द्र झा रहेको छ र यस फिल्मका लगानीकर्ता हिरा बहादुर लेप्चा, मिना खड्का हुन भने कार्यकारी निर्मातामा मानकुमार लेप्चा, रमेश ढुंगेल हुन् भने क्यामरामा हरिबहादुर घले,कार्य श्री श्रेष्ठ, देव महर्जन,कोरियोग्राफर: रामजी लामिछाने, तेन्जु योञ्जन, पटकथा/संवाद: निरजन मेहता, मनजीतका हुन् भने सम्पादक,ट्रेलर/टिजर बन्देप्रसादले गरेको छ भने कलर ग्रेडिङ रहेको छ प्रवीण ढकालको VFX: सत्यम राणा,पोस्ट प्रोडक्शन: चलचित्र पोइन्ट, पृष्ठभूमि स्कोर: प्रमोद परियार,ध्वनि डिजाइन: रञ्जित मण्डल,प्रमुख एडी: तर्कराज न्यौपाने,मिडिया संयोजक: कुमार आचार्यले गर्दैछन भने य स फिल्मका प्रचार डिजाइन: आदर्श डिजाइनरले गरेको छ ।
फिल्म आउदो मंसिर ७ गते अल्ल नेपाल रिलिज हुदैछ भने जानकारी य स फिल्मका निर्देशक बाबू साहेब बलामिले दिएको हो।
लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com