बिराटनगर किङ्गसले काठमाण्डौ गोर्खाज लाई दियो ११८ रनको लक्ष्य।

तराई फिलिक्स  मन्सिर ३०

     नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरका त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९.५ ओभरमा ११७ रनमा अलआउट भएको हो ।

विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाए । दिपक बोहराले भने २० रन बनाए ।

काठमान्डुका लागि गेहार्ड इरास्मसले ३, दीपेश कंडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *