श्री गोबराहा सामुदायिक बन उपभोकता समिती द्वरा परिचयपत्र बितरण कार्यक्रम सम्पन्न।

तराई फिलिक्स सम्बादाता
प्रमोद थारु २०८१ कार्तिक ०३ शनिबार

सप्तरी जिल्लाको खडक नगरपालिका वडा ४ करमनियाको गोबराहा सामुदायिक बन उपभोकता समुहद्वार समितिका सदस्यहरु लाई परिचयपत्र बितरन गरियेको छ।

गोबराहा सामुदायिक बनका अध्यक्ष श्री धर्म नारायण चौधरीको अध्यक्षतामा भयेको उक्त  कार्यक्रममा खडक - ४ का वडा अध्यक्षय श्री  गगा राम चौधरी,सब डिभिजन प्रमुख सुधन गैरे,सब डिभिजन बन कर्यलय कलयाण्पुर पोस्ट अमहाका रेन्जर राजेन्द्र प्रसाद चौधरी,वडा सदस्य रजेन्द्र प्रसाद चौधरी,वडा सदस्य राजनारायण साह  लगयका खडक ४ का २०० जनाको उपस्थितिमा निम्न सदस्यहरुलाइ परिचयपत्र बितरण गरिएको छ।

अध्यक्ष :- धर्म नारायण चौधरी
उपाध्यक्ष :- चानो देबि धनुकाइन
सचिब:-भोला प्रसाद चौधरी
कोषाध्यक्ष:-हिरा देबि सरदार
सदस्य-:
गेनाबती देबि बतरनी ,निर्मला कुमारी सर्दार,नगिना देबि चौधरी ,महि नारायण ताती ,कासिम मिया ,कल्याण बति दास ,रेबा बति थरुनी ,रेखा सदा ,रामपृत साह ,रामायण कुमारी ,नुनु देबि सदा ,आम्दा देबि दास ,सोमनी,देबि मुसहर्नी ,शिव नारायण ताती
,सत्य नारायण मण्डल र सदरुल मिया रहेका छन।

लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
                                                 तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *