समाजिक संजाल (TikTok) को Live मा अभ्रद गाली गलौज गर्नेलाई नियन्त्रणमा लिएको


२९ आसार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले मिति २०८२/०३/२९ गते जिल्ला धनुषा जनकपुर उप-महानगरपालिका वडा नम्बर २४ बस्ने मोतिन शेखको छोरी अं.वर्ष २० की रोशनी खातुनलाई समाजिक संजाल (TikTok) को Live मा अभ्रद गाली गलौज अपशब्दहरु प्रयोग गरेकोले समाजिक संजालमा अन्य व्याक्तीमा समेत नकरात्मक असर पर्ने देखिएको हुदा निजलाई नियन्त्रणमा लिई अभ्रद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखि अन्य अनुसन्धान कार्य भईरहेको जिप्रका धनुषाले जनाएको छ।
