सिरहा मिर्चैया ईलाका प्रहरी कार्यालय  हिरासत बाट थुनुवा फरार भएका छन्

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तराई फिलिक्स सम्बादाता
२९ फाल्गुन बिहिवार

      लहान।सिरहाको मिर्चैया स्थित ईलाका प्रहरी कार्यालयबाट एक थुनुवा फरार भएका छन् ।फरार हुनेमा अर्नमा गाउँपालिकाका असलम मन्सुरी छन् ।
आज साँझ असलम फरार भएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार असलम अभद्र व्यवहार मुद्दामा बिहिवार पक्राउ परेका थिए ।
प्रहरी हिरासतबाटै थुनुवा असलम कसरी फरार भएको विषयमा डिएसपी पासवानले खुलाउन चाहेनन् । उनले भने, ‘अहिले हामी खोजी गरि रहेका छौं । कसरी भाग्यो भन्ने कुरा पछि जानकारी गराउछौ ।’


Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ