जबर्जस्ति करनी मुद्दा तथा बिधुतिय कारोबार ऐन अन्तर्गत कसुर मुद्दाको फरार ब्यक्ति पक्राउ

तराई फिलिक्स सम्बादाता
२४ गते माघ बिहिवार

लहान । जिल्ला २६ परीवर्तित नाम गौसला (३६ ) ०८१ /८२ को जाहेरिले वादी नेपाल सएअकार प्रतिवादी जिल्ला उदयपुर लिम्चुङबुङ गाउपालिका -४ बस्ने बर्ष ३१ को बिश्वराज राई भएको जबर्जस्ती करनी मुद्दा र जिल्ला २६ परीबर्तित नाम गौसला( ३६ )०८१/८२ जाहेरीले बिधुतिय कारोवार ऐन अन्तर्गत कसुर मुद्दाको अनुसन्धानको क्रममा वारदात पश्चात् फरार रहेको प्रतिवादिलाइ सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ गर्नको लागि पक्राउ अनुमति पत्र समेत प्राप्त भ इ आएकोले खोजतलास गर्ने क्रममा मिति २०८१ माघ २४ गते १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले गोप्य सुचनाको आधारमा जिल्ला सिरहा सिरहा नगरपालिका -७ हेमनारायण चौक स्थितबाट फेलापारी पक्राउ गरि आबश्यक कार्बाहिको लागि नेपाल प्रहरी प्रधान कार्यालय भोटाहिटी काठमाण्डौ साइवर ब्युरो शाखा पठाएको जिप्रका सिरहाले जनाएको छ।

