विश्व बैंकबाट २४ अर्ब सहुलियतपूर्ण ऋण लिने निर्णय

६ कात्तिक, काठमाडौं । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रुपमा २०० मिलियन अर्थात २४ अर्ब सहुलियतपूर्ण ऋण लिने भएको छ ।

४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्र सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *