आइ एम इ लाइफ इन्स्योरेन्स शाखा लहानका प्रमुख चौधरीको सरुवा


११ भाद्र लहान । आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाहान शाखाका प्रमुख दिनेश चौधरीलाई भब्य स्वागत सहित बिदाइ गरिएको छ। प्रमुख चौधरी लहान शाखामा ७ बर्षको लामो बसाई पछि सप्तरीको राजबिराज शाखा सम्हाल्न सरुवा भएको हो ।

प्रमुख चौधरी लाहान शखामा रहदा कम्पनीको व्यब्सायिक हितमा पुर्याऐको योगदान उच्च प्रसंशा गरिएको छ।प्रमुख चौधरी लाहान शाखामा रहदा सम्पुर्ण अभिकर्ता र ऐजेन्सीहारुलाइ ऐक सम्मानको साथ सहयोग गर्नुहुन्थियो ऐ.म तथा बिमा सल्लाहकार प्रमोद थारुले बताउनु भयो।

७ बर्ष सम्म ऐउटै शाखामा रहि उनले लाहान शखा र आइ ऐम इ लाइफ कम्पनी लिमिटेडलाई उच्च स्तरमा पुर्याइ उल्लेखनीय उप्लब्धी हासिल गरेका छ्न।

आइ ऐम इ लाइफ इन्स्योरेन्स कम्पनी सङै बिमितहरुको मन र बिश्वास जित्न सफम शाखा प्रमुख चौधरीले भन्नू भयो लाहान शाखा जस्तै अब राजबिराज शाखालाइ पनि प्रतिफल आउने खालको ब्यब्साय गरि असल शाखा प्रमुखको भुमिका निर्बाह गर्ने छु।