आइ एम इ लाइफ इन्स्योरेन्स शाखा लहानका प्रमुख चौधरीको सरुवा

११ भाद्र लहान । आइ एम इ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड लाहान शाखाका प्रमुख दिनेश चौधरीलाई भब्य स्वागत सहित बिदाइ गरिएको छ। प्रमुख चौधरी लहान शाखामा ७ बर्षको लामो बसाई पछि  सप्तरीको राजबिराज शाखा सम्हाल्न सरुवा भएको हो।

प्रमुख चौधरी लाहान शखामा रहदा कम्पनीको व्यब्सायिक हितमा पुर्याऐको योगदान उच्च प्रसंशा गरिएको छ।प्रमुख चौधरी लाहान शाखामा रहदा सम्पुर्ण अभिकर्ता र ऐजेन्सीहारुलाइ ऐक सम्मानको साथ सहयोग गर्नुहुन्थियो ऐ.म तथा बिमा सल्लाहकार प्रमोद थारुले बताउनु भयो।

७ बर्ष सम्म ऐउटै शाखामा रहि उनले लाहान शखा र आइ ऐम इ लाइफ कम्पनी लिमिटेडलाई उच्च स्तरमा पुर्याइ उल्लेखनीय उप्लब्धी हासिल गरेका छ्न।


आइ ऐम इ लाइफ इन्स्योरेन्स कम्पनी सङै बिमितहरुको मन र बिश्वास जित्न सफम शाखा प्रमुख चौधरीले भन्नू भयो लाहान शाखा जस्तै अब राजबिराज शाखालाइ पनि प्रतिफल आउने खालको ब्यब्साय गरि असल शाखा प्रमुखको भुमिका निर्बाह गर्ने छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *