नेपाल विद्यार्थी संघ जे.एस .मुरारका क्याम्पस लहानमा प्यानल सहित बिजयी ।

तराई फिलिक्स सम्बादाता
६ चैत्र बुधबार

   लहान । जे एस मुरारका क्याम्पस लाहानमा स्ववियु चुनाबमा ने.बि. संघका सभापति उमेदवार रोहित राउतले ५७५ मत ल्याइ बिपक्षी प्रतिस्पर्धि शीत १४४ मतानतरले आफ्नो जितको सुनिश्चित गरेको छ।

सचिव सुजित कुमार यादव, कोषाध्यक्ष अमलेश सिंह, सदस्य सर्मिला कुमारी चौधरी ,अभिनव कुमार महाशेठ,उज्वल कुमार झा , रिकेस सादा,मो. अनिष शेख ,आस्का रुचाल र सुनम कुमारी चौधरी जित हासिल गरेका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी संगठनको सभापती उमेदवार मनिस कुमार चौधरीले ४३१ ,संयुक्त बिद्यार्थी संगठनका सभापति उमेदवार ललित यादबले १३४ मत ल्याइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *