कोरोनाबाट सुनसरीका थप एक जनाको मृत्यु

६ कात्तिक, विराटनगर । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट सुनसरीका थप एक जनाको मृत्यु भएको छ ।

धरान उपमहानगरपालिका–१८ का ५६ वर्षीय पुरुषको बिहीबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । २७ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनी ३ कात्तिकमा मात्र अस्पताल भर्ना भएका थिए ।उनमा हाइपरटेन्सनको पनि समस्या थियो ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *