लेनदेन मुद्दाका फरार ब्यक्ति पक्राउ

१५ कार्तिक लहान। जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं.१ स्थित मिति २०८२ कार्तिक१४ गते अ. १२:४० बजेको समयमा इलाका प्रहरी कार्यालय विष्णुपुर सिरहाको कार्यालय अगाडी बाटोमा इलाका प्रहरी कार्यालय बिष्णुपुर सिरहाबाट खटिएक प्रहरी टोलिले गोप्य सूचनाको आधारमा लेनदेन बिगो मुद्धाको बिगो न.१६५२ र १ बर्षं कैद भएको अनुसन्धानको सिलसिलामा फरार रहेको जिल्ला सिरहा विष्णुपुर गाउँपालिका वडा नं.१ बस्ने अं. वर्ष ४० को श्याम सुन्दर यादबलाई नियन्त्रणमा लिई सम्मानित सिरहा जिल्ला अदालतमा उपस्थित गराईएको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *