मधेश आन्दोलनको अगुवा कृष्ण बहादुर यादवको अल्पआयुमै भएको निधन ।

सिरहा,लहान- ७ बैशाख मधेश आन्दोलनको अगुवा कृष्ण बहादुर यादवको अल्पआयुमै भएको निधन ले स्तब्ध भएको छु । मधेशको शेर लाई शोकाकुल परिवार प्रति गहिरो सम्वेदना निष्ठा र इमानदारी साथ राजनीति र समाज सेवामा समर्पित व्यक्ती वहाँ प्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजन मा हार्दिक समवेदना व्यक्त गर्दछु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *