सिरहाको लहानमा ठगी गर्ने एकजना मलेसियन नागरीक सहित अन्य तिनजना पक्राउ ।
तराई फिलिक्स कार्तिक १२ गते सोमबार
लहान जिल्ला सिरहा लहान नगरपालिका -४ मा रहेको मिति २०८१ कार्तिक ११ गते ७:३० बजेको समयमा गोधुली होटेलबाट नेपाल सरकारबाट कुनै पनि अनुमति प्राप्त नगरी नेपाली नागरिकहरुलाइ कतार पठाइदिन्छु भनी अन्तर्वार्ता लिइ केही ब्यक्ति हरुबाट केही रकम सहित उठाएको घटनाको अनुसन्धानको सिलसिलामा ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलिले एकजना मलेसियन नागरिक बर्ष ५१ को मो.रिजवान श्री बिन अब्बदुल्लाह समेत अन्य तिनजना नेपाली नागरीकहरुलाइ पक्राउ गरि निजहरुलाइ ठगी सम्बन्धि मुद्दामा २०८१ कार्तिक १० गते देखि लागू हुने गरि मिति २०८१ कार्तिक ११ गते सम्मानित सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद थप लिइ ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट अनुसन्धान भ इ रहेको जिप्रका सिरहाले जनाएको छ।
लहान-०४ नम्बर वडामा बस्दै आउनु भएका रबिन्द्र पण्डित जीले हाल बिराटनगर-०४, नोबेल अस्पताल अगाडि रोनी मेडिको (फार्मेसी) सञ्चालन गरिरहनु भएको छ। यदि कसैलाई स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा बिराटनगर नोबेल अस्पताल जानु परेमा र त्यहाँ अस्पताल भित्र उपचार गराइरहेको अवस्थामा कुनै औषधि वा सर्जिकल सामग्री आवश्यक परेमा रोनी मेडिको (रबिन्द्र पण्डित) जीलाई अवश्य सम्झनु होला। उहाँले सकेसम्म विशेष छुटमा सेवा दिनेछन् र समयमै सबै सामग्री उपलब्ध गराउने प्रयास गर्नेछन्।
तपाईं मधेश प्रदेशका विभिन्न जिल्ला, कोशी प्रदेश र देशका विभिन्न जिल्ला बाट नोबेल मेडिकल कलेज बिरामी भएर आउनु भएको छ वा आफन्त छरछिमेकी कोहि बिरामी भएर आएका छन र औषधी चाहियो भने हामीलाई सम्झिनुहोला, नोबेल हस्पिटल गेट बाहिर हाम्रो रोनी मेडिको तपाईंहरूको लागि २४ सै घण्टा सेवा उपलब्ध हुने छन्।
नोट:- औषधी तथा सर्जिकलको सम्पूर्ण सामानहरू सुपथ मुल्यमा पाइन्छ ।
ROONI MEDICO
विराटनगर-४, नोबेल हस्पिटल गेट
सम्पर्क:- 980433991, 9842956970
G-mail:- roonimedico@gmail.com