CG फिल्मस को ब्यानरमा रिलिज भएको मैथिली गित ” दिल देलियौ आहाके “।

तराई फिलिक्स सम्बादाता १८ पुस विहिवार

       लहान । CG फिल्मसको ब्यानरमा रिलिज भएको मैथली गित “दिल देलियौ आहाके” मा लिड कालाकार रबिना तामाङ ,नितेश यादब छन् भने यो म्युजिक भिडियोलाइ अरुण चौधरीले प्रोड्युस गरेका छन् त्यसतै कोटियोग्राफर श्याम सिंहले गरेको छ भने गजेन्द्र गजुले खिचेका छन् । यो गितमा एसएम सिरिज पारस मणिले म्युजिक दिएका छन भने डाइरेक्सन राजाराम साहले गरेको छ त्यसतै गितलाइ आफ्नो सु-मधुर आवाजले भरीएका सन्जय कल्याण सानुले र शब्द रचना अर्जुन प्रसाद गुप्ताको रहेको छ र बिशेष धन्यवाद आनन्द बिक्रम चौधरी र तुल्सी चौधरी रहेको निर्माता अरुण चौधरीले जानकारी दिएको।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ