आजको दोस्रो सुरुङ्गा मेयर गोल्ड कपको सेमिफाइनलमा सुरुङ्गा फुटबल कल्व सुरुङ्गा बिजय

तराई फिलिक्स सम्बादाता प्रमोद थारु
२९ चैत्र शुक्रबार

सप्तरी । दोस्रो सुरुङा मेयर  गोल्डकप खेलको सेमि फाइनल खेलमा दुधौली स्पोर्ट्स कल्ब दुधौली सिन्धुलि र सुरुङ्गा फुटबल कल्ब सुरुङ्गा  बिच भएको  खेलमा सुरुङाले ० को बिरुद १ गोलले बिजय भएको छ !
खेलको  मध्यन्तर अगाडी दुबै टिम बराबरमा रहे पनि मध्यान्तर पछि खेल्को ६५ औ मिनेट र मध्यान्तरको ३० औ मिनेटमा सुरुङाको जर्सि न ७ का सुनिल कुमार सिंहले १ गोल गरि सुरुङा टिमलाई बिजय गराउन सफल बनाइ भोलिको फाइनल खेलमा सहभागी हुने मौका पायेका छन।



भोलि हुने फाइनल खेलमा सुरुङ्गा स्पोर्ट्स कल्ब  र गोलबजार स्पोर्ट्स कल्ब गोलबजार बिच खेल हुनेछ ।भोलीको फाइनल खेलमा प्रमुख अतिथी भुमी ब्यबस्था कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीको प्रमुख अतिथि रहने सिस्वारी कल्बका अध्यक्ष समीर खत्रीले जानकारी गराउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

तपाईंले छुटाउनु भएको हुन सक्छ