सिरहाका लागुऔषध मुद्दाका फरार प्रतिवादी प्रहरीले पक्राउ गरेको छ

तराई फिलिक्स सम्बादाता
४ माघ आइतबार

     लहान । जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ माडर स्थित मिति २०८१|११०४ गते अं. २;०० बजे जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको विशेष प्रहरी टोलिले सम्मानित सिरहा जिल्ला अदालत सिरहाको लागत नं.७२. फैसला मिति २०५० असार |२३ गते, १ बर्ष कैद सजाय भएको लागुऔषध मुदाका फरार प्रतिबादी बस्ने जिल्ला सिरहा सिरहा नगरपालिका वडा नं. १६ माडरको अन्दाजि बर्ष  ७० को सकुर मियालाई गोप्य सूचनाको अधारमा आफ्नै घरमा लुकिछिपी बसिरहेको
अवस्थामा फेला पारी निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान कार्य भईरहेको जिप्रका सिरहाले जानाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *