प्रधान पाण्डेयको निधन 

तराई फिलिक्स अजय मिश्र
कपिलवस्तु, चैत्र, १८

कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ६ बस्ने योगेन्द्र पाण्डेयको हिजो आसामाहिक निधन भएको छ। 

उहां भलवारी पंचायतका प्रधान थिए तथा विभिन्न समयमा जनताहरूको साथमा हातेमालो गर्दै विभिन्न आन्दोनलमा समेत सहभागी हुदै जनताको पक्षमा सधै वकालत गर्दै आएका थिए। 

स्वर्गीय सांसद अजय प्रताप शाहका बालशखा तथा पूर्व मंत्री ईश्वर दयाल मिश्रका काका रहेका उनि सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएर सदाका लागि आज एक योद्धा अस्ताए। 

सामाजिक संजालमा पाण्डेयको निधन प्रति विभिन्न व्यक्ति हरूले दुख व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *