प्रहरीले १२ जना फरार ब्यक्तिलाई पक्राउ गरेको

तराई फिलिक्स सम्बादाता
२३ गते माघ बुधबार

फरार प्रतीवादिलाइ फैसला कर्यव्यनको शिलशिल्लामा मिति २०८१ माघ २२ गते जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलिले सम्मानित सिरहा जिल्ला अदालतबाट प्राप्त आदेश बमोजिम निम्न मुद्दामा वारदात पश्चात् फरार रहेको निम्न ब्यक्तिहरुलाइ खोजतलास गरि लुकिछिपि बसेको अबस्थामा पक्राउ गरि सम्मानित सिरहा जिल्ला अदालतमा लागत कट्टाको लागि दाखिला गरिएको जिप्रका सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *