सिरहाको बिष्णुपुरबाट लागुऔष सहित एकजना पक्राउ ।


१ चैत लहान। जिल्ला सिरहा विष्णुपर गाउँपालिका वडा नं. १नहर स्थितम मिति २०८२ चैत्र १ गते अंन्दाजी २:४० बजेको समयमा इलाका प्रहरी कार्यालय बिष्णपुर सिरहाबाट खटिएको प्रहरी चेकिङ टोलिले चेकजाँच ‘गने क्रममा सिरहाबाट मिरचैया तर्फ जाँदे गरेको प्रदेश. १ -०२ – ०५३ प. ४ २७५ न.को.मोटरसाईकल रोकि मोटरसाईकलमा रहेको झोला चेकजाँच गर्दा उक्त झोलाबाट निम्न अनुसारको लागुऔषध फेला परेकोले रीतपुर्वक बरामद गरी उक्त लागुऔषध सहित मोटरसाईकल र मोटरसाईकल चालक जिल्ला सिरहा मिर्चैंया नगरपालिका वडा नं. ८ मझाउ बस्ने बर्ष २६ को जितेन्द्र कुमार महतोको साथबाट ओनेरेक्स (सिरप)- २० बोतल पिरोनिक्स- ८ वटा टयाब्लेट , पिरोनिक्स एसपास – २ वटा ट्याब्लेट प्रयोग गरेको खाली पत्ता ) VIVO कम्पनिको मोवाईल थान-१ समेत नियन्त्रण लिई जिल्ला प्रहरी कार्यालय सिरहाबाट अन्सन्धान कार्य भईरहेको छ।


