सिरहामा फेरि लागुऔषध सहित सातजना पक्राउ परेका छन् ।

जेठ ३० लहान। जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ४ क्यामपस चौक स्थित डेरा कोठा लिई बस्दै आएको जिल्ला सिरहा अनामा गाउँपालिका वडा न.०३ हार्कटा बस्ने वर्ष २० को राकेश कुमार महतो ऐ, क्याम्पस रोड स्थितमा शंकास्पद अवस्थामा हिडुल गरी रहेको अवस्थामा मिति २०८२ जेठ २७ गते अं.११:३० बजेको समयमा इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट खटिएको प्रहरी टोलीले गस्ती गर्ने जाने क्रममा निज राकेश कुमार महतो माथि शंका लागि निजको शरिरको चेकजाँच गर्बीं बाहिने हातमा बईं वटा स-साना प्लाष्टिका पोकाहर फेला परेको हदाँ उक्त पोकाहरु खोली हेर्दा खैरो हिरोईन लागुऔषध जस्तो देखने पदार्थ फेला परेको हबाँ प्लाष्टिक सहित तौल गर्दा ४४० मिलिग्राम रहेकोमा निजलाई नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यलय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भइरहेको छ।

जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.४ क्याम्पस चौक स्थितमा गोप्य सुचनाको आधारमा मिति २०८२ जेठ २८ गते अं.६:१० बजेको समयमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले ऐ.ऐ.बस्ने किशोर महतो घरमा एउटै कोठामा तीन जना डेरा लिई बस्दै आएको निम्न स्थान बस्ने निम्न मानिस हरुको कोठामा खानतलासी गर्दा कोठा भित्र रहेको सेतो बोरा चेकजाँच गर्दा उक्त बोरा भित्र रहेको २ वटा कालो स-साना प्लाष्टिकका पोकाहरु  खोली हर्दा खैरो हिरोईन लागुऔषध जस्तो देखने पबार्थ फेला परेको हुदाँ प्लाष्टिक सहित तौल गर्दा ०.९७० मिलिग्राम रहेको, साथै धारिलो हतियार चकु, गाँजा सेवन गर्नै(वाटर गण) हरु बरामब गरी निजहरू जिल्ला सिरहा अर्नमा गाउँपालिका वडा नं. २ बस्ने अं.वर्ष २० को अभिषेक कुमार महतो ऐ, धनगढीमाई न.पा.०८ कसहा बस्ने अं.वर्ष २२ को संतोष कुमार महतो ऐ, औरही गा.पा.०१ बस्ने अं.वर्षं १८ को प्रदिप कुमार यादव समेतलाई नियन्त्रणमा लिईं इलाका प्रहरी कार्यालय गोलबजारबाट थप अनुसन्धान कार्य भइरहेको छ

भने जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं.५ स्थितमा मिति २०८२ जेठ २८ गते अ.५:३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ ऐ.बस्ने अं.वर्ष २४ को बिमल कुमार महतोले लौगुऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सुचनाको आधरमा उक्त स्थानमा निज बिमल कुमार महतोको घर भन्दा १०० मिटर पुर्व पट्टि ऐऐ, बस्ने डम्बर बहादुर मगरको खेतमा बसिरहेको अवस्थामा ऐ ऐ.बस्न परिवर्तित नाम गोलबजार ०५(निज नाबालिक रहेको) र ऐ.बस्ने अं.वर्ष २२ को दिपेन कुमार साहलाई नियन्त्रणमा लिई निजहरुको शरीर तलासी गर्दा निज दिपेन कुमार साह साथबाट खैरो हिरोईन जस्तो देखिने लागुऔषध प्लाष्टिकका पोकाहरु फेला परेको हुदा प्लाष्टिक सहित तौल गर्दा १ग्राम ८६० मिलिग्राम रहेको सो सम्बन्धमा थप सोध पुछ गर्दा निजहरले उक्त लागुऔषध बिमल कुमार महतोले हामीलाई बिक्री वितरण गर्नको लागि दिएको व्यान दिएकोले तत्कालै निज बिमल कुमार महतोको घरमा गई खान तलासी गरी निजको घरमा रहेको जुत्ता चपल राख्ने दराजमा राखेको कालो रंडको जुत्ताको भित्रबाट तिन वटा पहेलो रंडको प्लाषटिकको पोका लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दां ४०० मिलिग्राम फेला पारी निज जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ५ बस्ने अं.वर्ष २२ को दिपेन कुमार साह ऐ बस्ने अ. वर्ष २४ को बिमल कुमार महतो ऐ, बस्ने परिवर्तित नाम गोलबजार ०५ (निज नाबालिक रहेको र निजको फोटो राखिएको छैन) तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट थप अनुसन्धान कार्य भईहेको प्रहरीले जनाएको छ।।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *